Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मोटरसाइकल एक आपासमा ठोक्किँदा एक युवकको मृत्यु

मोटरसाइकल एक आपासमा ठोक्किँदा एक युवकको मृत्यु

  • काठमाडौं । रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठाेक्किँदा एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन् ।

    images
    images
    images

    आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उनकाे निधन भएको प्रहरीले जनाएकाे छ ।

    रौतहटको हुलाकी राजमार्गमा बौधिमाई नपा ४ इनर्वारीका २५ बर्षीय सुरेश पासवान र परोहा नपा जिगडवा निवासी अलियासको मोटरसाइकल एक आपसमा ठक्कर दिँदा ठूलो दुर्घटना भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij