Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

  • काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य साताको पहिलो कारोबार दिन आइतबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य शुक्रबारकै मूल्य एक लाख ३० हजार रूपैयाँमा नै कारोबार भइरहेको हो ।

    images
    images
    images

    आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य एक लाख २९ हजार चार सय रूपैयाँ कायम भएको छ ।

    यस्तै चाँदीको मूल्यसमेत आइतबार स्थिर रहेको छ । महासंघका अनुसार आइतबार चाँदी एक हजार पाँच सय २५ मा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij