Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

ट्रम्पको अकाउण्ट ब्लक गरेकोमा ट्वीटरका सीईओलाई पछुतो

ट्रम्पको अकाउण्ट ब्लक गरेकोमा ट्वीटरका सीईओलाई पछुतो

  • काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरका फाउण्डर तथा सीईओ ज्याक डोर्सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अकाउण्ट सस्पेण्ड गर्ने फैसलाको बचाउ गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले आफूलाई असामान्य र मुस्किल परिस्थती आएको र जसका कारण आफूले सबै ध्यान सुरक्षामा केन्द्रित गर्नुपरेकोले यसो गरेको बताएका छन् । तर उनले ट्रम्पको अकाउण्ट सस्पेण्ड गरेकोमा आफूलाई पछुतो लागिरहेको बताएका छन् ।

    AGNI GROUP

    किनभने ट्रम्पको अकाउण्ट ब्लक गर्नु भनेको एक किसिमले ट्वीटरको असफलता रहेको ज्याकले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij