Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

गृह मन्त्रालयले ग¥यो ११ सीडीओको सरुवा

गृह मन्त्रालयले ग¥यो ११ सीडीओको सरुवा

  • काठमाडौं । गृहमा कार्यरत कोषहरि निरौलालाई गृहमन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा मंगलबार सरुवा गरेको छ ।

    images
    images
    images

    अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन् । उनको स्थानमा निरौलालाई पठाइएको हो ।

    साथै, गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

    मन्त्रालयले विभिन्न विभाग र कार्यालयमा पनि नयाँ जिम्मेवारी तोकेर कर्मचारीहरु सरुवा गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij