
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिरासतमा रहेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई फोन गरेका छन् ।
प्रचण्डले मङ्गलबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठककै बीच महरालाई फोन गरेका हुन् । बैठकस्थलबाट एक पदाधिकारीले भने, “अध्यक्ष कमरेडले उहाँ (महरा) लाई फोन गरेर कस्तो कारबाही गरौँ भनेर सोध्नुभयो । उहाँले खास बोल्नुभएन ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij