Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पेस गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले म्याद लिनको लागि अदालतमा पेस गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij