Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चौथो पटक मन्त्री बने मनाङे

चौथो पटक मन्त्री बने मनाङे

  • काठमाडौं । दीपक मनाङे ऊर्फ राजीव गुरुङ गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।

    images
    images
    images

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दा मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

    मनाङेले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) त्यागेका थिए । यसअघि पनि स्वतन्त्र सांसद रहेका मनाङे २०७९ मंसिर १९ गते एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, फेरि उनी स्वतन्त्र सांसद भएका हुन् ।

    यसैगरी मुख्यन्त्री पाण्डेले कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी थपिदिएका छन् ।

    नवनियुक्त मन्त्रीको शपथ सोमबार दिउँसो ३ बजे राखिउको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij