Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

पक्राउ परेका पूर्वसभामुख महरालाई जहाजमार्फत काठमाडौं ल्याइयो

पक्राउ परेका पूर्वसभामुख महरालाई जहाजमार्फत काठमाडौं ल्याइयो

  • काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका उनलाई यति एयरको जहाजमार्फत काठमाडौं ल्याइएको हो ।

    images
    images
    images

    त्रिभुवन अन्तराषि्ट्रय विमानस्थलबाट महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिएको छ ।

    बिहिबार सुन तस्करी जाँचबुझ आयोगले महरासहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसदिनदेखि नै प्रहरीले सबै २१ जनामाथि कडा निगरानी राखेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij