Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बच्चा चोरीको आरोप लागेकी सिंहलाई एक लाख पचास हजार धरौटीमा रिहा गर्न आदेश

बच्चा चोरीको आरोप लागेकी सिंहलाई एक लाख पचास हजार धरौटीमा रिहा गर्न आदेश

  • काठमाडौं  । जिल्ला अदालत काठमाडौंले थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरीको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    दैलेखको नौमुले घर भएकी सिंहलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

    AGNI GROUP

    गत फागुन ११ गते प्रसुति गृहबाट २६ दिने बालिका चोरी गरेको आरोपमा पक्राउ परेकी सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो ।

    सिंहले काभ्रेको चौरीदेउराली गाउँपालिका३ घर भएर कपन बस्ने सबिना श्रेष्ठको २६ दिने बच्च चोरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट