
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । अभिनेता राजेश हमाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिनेमा संवाद हुने भएको छ । सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को अवसरमा संवाद हुन लागेको हो ।
वादमा फिल्मका विविध आयाम र विधालाई समेटेर छलफल हुनेछ । कार्यक्रममा सर्वसाधारणले निःशुल्क सहभागी हुन पाउने छन् ।
चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यका विषयमा छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij