Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

१७ वटा वाणिज्य बैंककाे ब्याजदर घट्याे , कुन बैंकको कति ?

१७ वटा वाणिज्य बैंककाे ब्याजदर घट्याे , कुन बैंकको कति ?

  • काठमाडौं । चैत १ गतेदेखि एनआईसी एसियाबाहेक १७ वटा वाणिज्य बैंकले मुद्दती बचतको ब्याजदर थप घटाउने भएको छ । एनआईसी एसियामा गएको महिना उच्च दरमा निक्षेप झिकिएको कारण बैंकले ब्याजदर बढाएर प्रस्ताव गरेको हो ।

    images
    images
    images

    एनआईसी एसियाले फागुनमा मुद्दतीमा अधिकतम आठ प्रतिशत ब्याज दिएकोमा चैतमा आठ दशमलव ५४ प्रतिशत दिने भएको छ । फागुनमा मुद्दती निक्षेपको ब्याजदर औसत सात दशमलव सात प्रतिशत रहेकोमा चैतमा घटेर सात दशमलव २५ प्रतिशतमा झरेको छ ।

    राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij