Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे अमेरिकी राजदुत

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे अमेरिकी राजदुत

  • काठमाडौं । अमेरिकी राजदूत डीन थम्सन र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । 

    images
    images
    images

    आज बिहान भएको भेटमा नेपालको राजनीतिक सन्दर्भ र नेपाल अमेरिका सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । 

    पछिल्लो राजनीतिक परिवर्तनपछि माधव नेपाल निर्णायक मानिएका छन् । उनलाई भेट्न एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेता उनको घरमा नै पुगेर भेटवार्ता गरिरहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij