Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

राष्ट्रियसभा अध्यक्ष निर्वाचन कार्यतालिका सार्वजनिक

राष्ट्रियसभा अध्यक्ष निर्वाचन कार्यतालिका सार्वजनिक

  • काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन कार्यतालिका सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

    images
    images
    images

    आइतबार सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार फागुन २८ गते अर्थात् भोलि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कुनै पनि राष्ट्रियसभा सदस्यलाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दिन सकिनेछ ।

    यस्तै दिउँसो साढे १ बजे दर्ता भएका प्रस्तावको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम रहेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij