Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

मन्त्रिपरिषद् विस्तार : उपेन्द्रले लिए उपप्रधानसहित स्वास्थ्यमन्त्रीको शपथ

मन्त्रिपरिषद् विस्तार : उपेन्द्रले लिए उपप्रधानसहित स्वास्थ्यमन्त्रीको शपथ

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् थप विस्तार गरेका छन् ।

    images
    images
    images

    आइतबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जसपाकै नवलकिशोर साह सुडीले मन्त्रीका शपथ ग्रहण गरेका छन् । उपेन्द्रले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या र सुडीले वन तथा वातावरणमन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij