Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

चार वर्षीय बालक अपहरण, एक जना पक्राउ

चार वर्षीय बालक अपहरण, एक जना पक्राउ

  • काठमाडौं । सर्लाही प्रहरीले चार वर्षीय बालक अपहरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार सितामढीका २७ वर्षीय अताबुल अन्सारी छन् ।

    images
    images
    images

    बुधबार दिउँसो साढे १ बजे सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित सडक खण्डबाट सर्लाही लालबन्दीका धिरेन्द्र रामका ४ वर्षीय छोरा अंकित कुमार राम अपहरित भएका थिए ।

    रामलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा स्थानीयसहितको सहयोगमा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । उद्धार गरिएका बालकलाई परिवारको जिम्मा लगाइएको छ भने पक्राउ परेका व्यक्तिमाथि अपहरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij