Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

नयाँ गठबन्धनको बैठक पुनः बस्ने

नयाँ गठबन्धनको बैठक पुनः बस्ने

  • काठमाडौं । नयाँ गठबन्धनको बैठक सोमबार दिउँसो पुन: बस्ने भएको छ ।

    images
    images
    images

    भागबन्डा टुङ्ग्याउन दिउँसो ३ बजे पुनः बैठक बस्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सो बैठकमा लिखित सहमति गर्ने तयारी रहेको छ ।

    सोमबार बिहान बसेको बैठकमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक सहमति भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij