
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो । शनिबारबाहेक २०७८ सालमा थप ३७ दिन विदा हुने राष्ट्र बैंकले जनाएको छ । तालिकाअनुसार दसैं बिदा असोज २५ देखि २८ गतेसम्म हुनेछ भने तिहार बिदा कात्तिक १५ गतेदेखि १९ गतेसम्म हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij