
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । पवन खतिवडा (म्याकुरी)माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले वाइबाविरुद्ध महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए ।
उनको जाहेरीपछि प्रहरीले मंगलबार वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । हाल वाइबा महाराजगञ्ज प्रहरीको हिरासतमा छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij