Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सोमबार राष्ट्रिय सभाका १९ सदस्यको शपथ

सोमबार राष्ट्रिय सभाका १९ सदस्यको शपथ

  • काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा विजयी सदस्यहरूको शपथ सोमबार हुने भएको छ । सातै प्रदेशबाट निर्वाचित १९ जना सदस्यहरूलाई संघीय संसद् सचिवालयले आगामी सोमबार शपथका लागि बोलाएको हो ।

    images
    images
    images

    यसअघि निर्वाचित १९ सदस्यको अवधि आइतबार सकिँदैछ । अवधि सकिने २० मध्ये एकजनालाई राष्ट्रपतिले मनोनीत गर्नेछन् । उता फागुन २० बाटै रिक्त हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भने आगामी फागुन २९ गते हुने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij