
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । उसका लागि मिचेल लेभिटले १३५ रन बनाए ।
यो त्रिवि क्रिकेट मैदानमा टी-२० आई क्रिकेटमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij