Aug 11 2025 | २०८२, साउन २६ गते
काठमाडौं । निषेधित क्षेत्र तोड्न आन्दोलनमा उत्रिँदा घाइते भएका राजेन्द्र महतो उपचारको लागि ट्रमा सेन्टर पुगेका छन् ।
प्रहरीसँगको घम्साघम्सीको कारण महतोको खुट्टा रक्ताम्य भएर केही बेर बेहोस भएका थिए । सो क्रममा रमण पाण्डेय पनि घाइेत भएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij