Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्रधानमन्त्री प्रचण्डले आज समितिलाई जवाफ दिने

प्रधानमन्त्री प्रचण्डले आज समितिलाई जवाफ दिने

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज बोलाएको छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीलाई छलफलका लागि बोलाइएको समितिले जनाएको छ ।

    images
    images
    images

    आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

    विगतमा समितिले नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा जवाफ माग्न प्रधानमन्त्री दाहाललाई बोलाइएकोे समितिले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij