
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रहरीले सेन्चुरी कमर्सियल बैंक लिमिटेडका सीइओ मनोज न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।
ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । जानकारीअनुसार उनलाई नेपाल राष्ट्र बैंकको आग्रहमा पक्राउ गरिएको हो ।
न्यौपाने २ वर्षअघि २०७८ चैतमा बैंकको सिइओ नियुक्त भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij