
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । सत्ता गठबन्धनमा असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरि तिमिल्सिनाले बताए । उनका अनुसार दुईबीच राष्ट्रिय एवम् अन्तर्राष्ट्रियसँगै समसामयिक सन्दर्भमा कुराकानी भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij