Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

१० जना जुवाडे बालुवाटारबाट पक्राउ

१० जना जुवाडे बालुवाटारबाट पक्राउ

  • काठमाडौं । काठमाडौँ बालुवाटार स्थित चुनदेवीबाट प्रहरीले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जका डीएसपी अम्मर बहादुर थापा (क्षेत्री) नेतृत्वको टिमले जुवा खालबाट १ लाख ४७ हजार नगद बरामद गरेको छ ।

    images
    images
    images

    विनीता गिरीले भाडामा लिएको घरमा सञ्चालित जुवा खालमा छापा मारेर १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

    पक्राउ पर्नेमा बुढानीलकण्ठ–९ घर भएका प्रेम अर्याल, बुढानीलकण्ठ–३ घर भएका राम लामा, सङ्खुवासभा घर भएका चेतन राई, दोलखा घर भएका दीपक शर्मा र सोलुखुम्बु घर भएका ४० वर्षीय खगेन्द्र लामिछाने रहेका छन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij