
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । गत वर्ष प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले अमेरिकामा सन्तान जन्माएकी हुन् ।
फेसबुकमा लेखेकी छिन् । ‘‘हेर आकाशमा कालो बादल वरिपरि चाँदिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान् कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी ।’
डाक्टरले उनलाई फागुनमा आमा बन्ने डेट दिएका थिए । रेखा पछिल्लो समय उनको ‘उपहार’ फिल्म आउँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij