Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

जेलबाहिरै बसेर मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति

जेलबाहिरै बसेर मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति

  • काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न अनुमति दिएको छ ।

    images
    images
    images

    पुनरावेदन मुद्दा दर्ता गरेसँगै अदालतले लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको हो । पहिलो पेसी चैत १२ गते तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij