Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा स्वयम्भू र बालाजुमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा स्वयम्भू र बालाजुमा

  • काठमाडौं । बिहीबारदेखि काठमाडौंमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले दुई वटा नयाँ शाखाहरू विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका-१५ स्वयम्भू र काठमाडौं महानगरपालिका-१६बालाजुमा  शाखा सञ्चालनमा ल्याएको हो ।

    images
    images
    images

    बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरे । कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए ।

    बैंकले गत महिना काठमाडौंमा अनामनगर र शंखमुल तथा ललितपुरमा सातदोबाटो र भैंसेपाटी शाखाहरू सञ्चालनमा ल्याएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij