Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

एमालेले मन्त्री ज्वालालाई कारबाहीको माग गर्दै संसदमा विरोध गर्ने

एमालेले मन्त्री ज्वालालाई कारबाहीको माग गर्दै संसदमा विरोध गर्ने

  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

    images
    images
    images

    बिहान ११ बजे बस्ने बैठकमा एमालेले मन्त्री ज्वालालाई कारबही गर्नका लागि सरकारको ध्यानाकर्षण गराउने सचेतक महेशकुमार बर्तौलाले बताए ।

    “हामी सरकारको ध्यानाकर्षण गराउनेछौँ,” उनले भने ।

    छानबिन प्रतिवेदनले यसअघि दुईजनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी देखिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij