Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

वीरगन्जमा सर्वदलीय बैठक जारी

वीरगन्जमा सर्वदलीय बैठक जारी

  • काठमाडौं । वीरगञ्जमा लगाइएको कर्फ्युको विषयमा अहिले सर्वदलीय बैठक बसिरहेकाे छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वदलीय बैठक बसिरहेको हाे ।

    images
    images
    images

    बैठकमा राजनीतिक दल, प्रहरी प्रशासन लगायतको सहभागिता रहेको छ ।

    रौतहटमा भएको घटनालाई लिएर सोमबार हिन्दु समाजले वीरगञ्ज बन्द गराएपछि तनाव उत्पन्न भएको थियो । स्थिति तनावग्रस्त भएपछि सोमबार साझ पाँच बजेदेखि कर्फ्यु लगाएकोमा मंगलबार पनि कर्फ्यु जारी राखिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij