Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कांग्रेस महासमिति बैठक, भोलि प्रतिवेदन पेस गरिने

कांग्रेस महासमिति बैठक, भोलि प्रतिवेदन पेस गरिने

  • काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु मंगलबार मात्रै पेस गरिने भएको छ ।पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रतिवेदन छलफलका लागि पेस हुने जानकारी दिए ।

    images
    images
    images

    पाँचवटा प्रस्तावमध्ये मंगलबार चारवटा प्रतिवेदन हुने भएको छ भने अर्को एकको मिति तोकिएको छैन ।

    मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामायिक र अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्नेछन् ।

    लेखा संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदन पेस गरिने समयबारे यकिन भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij