Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार

जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार

  • काठमाडौं । प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवा छन् ।

    images
    images
    images

    तिरुवाले प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर माघ ७ गते काठमाडौंको सुन्धारास्थित सिक्लेस गेष्ट हाउसमा लगेर बलात्कार गरेको पीडित युवतीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । घटनाबारे अनुसन्धान सकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भैसकेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij