Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

वैदेशिक रोजगारीमा ठगी

वैदेशिक रोजगारीमा ठगी

  • काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । चितवन खैरेनी नगरपालिका-२ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २६ वर्षीय समिर कुमार कर्णलाइ प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उनले पोर्चुगलमा पठाएर प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिने आश्वासन दिएर सम्पूर्ण तामाङसँग ८ लाख ३० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । 

    AGNI GROUP

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij