Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सांसद चौधरीको पहलमा कुवेतबाट अलपत्र महिलाको उद्धार

सांसद चौधरीको पहलमा कुवेतबाट अलपत्र महिलाको उद्धार

  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् संघीय सांसद विनोद चौधरीको पहलमा वैदेशिक रोजगारको क्रममा कुवेतमा अलपत्र एक महिलाको उद्धार गरी घर फर्काइएको छ ।

    images
    images
    images

    वैदेशिक रोजगारीको क्रममा कुवेत पुगेकी नवलपरासी बर्दघाट नगरपालिका-१४, धर्मबस्ती स्थायी निवासी खगीसरा राहदी मगरलाई सांसद चौधरीको पहलमा उद्धार गरिएका हो ।

    सांसद चौधरीको विशेष पहलमा स्वदेश फिर्ता भएकी खगीसरालाई म्यानपावर कम्पनीबाट क्षतिपूर्ति दिलाउन आवश्यक पहल भइरहेको चौधरीको राजनीतिक तर्फका स्वकीय सचिव राजकुमार घिमिरेले जानकारी दिए ।

    वैदेशिक रोजगारीको लागि शुभम् ओभरसिज इम्प्लाइमेन्ट प्रा. लि., काठमाडौं, नेपालमार्फत झण्डै २ महिनाअघि मगर कुवेत पुगेकी थिइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij