Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

संघीय संसद्का महासचिव पाण्डेयले लिए शपथ

संघीय संसद्का महासचिव पाण्डेयले लिए शपथ

  • काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ लिएका छन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

    images
    images
    images

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij