Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

महालक्ष्मी विकास बैंकको सिईओमा लम्साल

महालक्ष्मी विकास बैंकको सिईओमा लम्साल

  • काठमाडौं । महालक्ष्मी विकास बैंकको सिईओमा दिपेश लम्साल नियुक्त भएका छन् ।

    images
    images
    images

    कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २४ गतेदेखि लागू हुने गरी उनी आगामी चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । लम्साल यस अघि बैंकको कायममुकायम सिईओका रुपमा रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij