Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । शान्तिवाटिकामा धर्नामा बसेकालाई काठमाडौं महानगरले हटाएको छ ।
सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि विभिन्न माग राखेर धर्नामा बसेकाहरुलाई आज काठमाडौं महानगरले हटाएको हो ।
आज बिहानैदेखि नगर प्रहरी परिचालन गरेर उक्त स्थानमा धर्नामा बसेकालाई हटाइएको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij