Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय

राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय

  • काठमाडौं । संघीय संसद्‌मा सरकारले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्न दिने निर्णय गरेको छ ।

    images
    images
    images

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय समेत गरिएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी सो समिति गठनको निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij