Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा चार सदस्य देउवाले मनोनीत गरे

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा चार सदस्य देउवाले मनोनीत गरे

  • काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप चार सदस्य मनोनीत भएका छन् ।

    images
    images
    images

    सभापति शेरबहादुर देउवाले ओमबहादुर घर्ती मगरको अध्यक्षतामा रहेको महासंघमा चार जना सदस्य मनोनीत गरेका हुन् ।सभापति देउवाले बाराका अमिर लामा मोक्तान, सिन्धुलीका अर्जुनकुमार गुरूङ, चितवनकी इन्द्रमाया लामा र धादिङका सानुराम घलेलाई सदस्य मनोनीत गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij