Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दाङमा आठ क्विन्टल प्याज नियन्त्रण

दाङमा आठ क्विन्टल प्याज नियन्त्रण

  • काठमाडौं । दाङमा प्रहरीले आठ क्विन्टल प्याज नियन्त्रणमा लिएको छ । दाङ सश्स्त्र प्रहरी बल नेपाल नं २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङ दाङले मङ्गलबार कपिलबस्तुको चन्द्रौटाबाट नक्कली बिल बनाई दाङ ल्याउँदै गर्दा अर्घाखाँचीको शितगङ्गा–८ सातमारामा  आठ क्विन्टल प्याज र ग २ ख ५३६ नं ट्रक नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    गणपती सशस्त्र प्रहरी उपरीक्षक गोपालप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले चेकिङको क्रममा नियन्त्रणमा लिएको ट्रक र प्याजलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij