Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक आज पनि बस्दैछ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।
बैठकमा विधान संशोधनका निम्ति छलफल जारी छ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ । बैठक आज सकिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij