Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

युनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा आव्हान

युनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा आव्हान

  • काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा फागुन ६ गते बिहान ११ बजे सुरु हुनेछ ।

    images
    images
    images

    सभामा कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    साथै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij