
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारू संघमा ९८ जना सदस्य मनोनित भएका छन् । नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा सभापति शेरबहादुर देउवाले सदस्यहरु मनोनीत गरेका हुन् ।
संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij