
Jul 04 2025 | २०८२, असार २० गते
काठमाडौं । काभ्रे पनौती नगरपालिका-४ चामखरस्थित डायमण्ड हिल रिसोर्टका सञ्चालक राजन थापालाई नेपाल पर्यटक गाइड संघले सम्मान गरेको छ ।
बिहीबार राजधानीमा भएको संघको ३० औं वार्षिक साधारणसभामा पर्यटन क्षेत्रमा डायमण्ड हिल रिसोर्ट र पर्यटन व्यवसायी तथा समाजसेवी थापाले गरेको योग्दानको कदर कर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव डा.दिपक काफ्लेले थापालाई सम्मान गर्नुभएको हो ।
संघको वार्षिक साधारण सभा कार्यक्रममा पर्यटन क्षेत्रमा सहयोग गर्ने विभिन्न क्षेत्रका सहयोगिहरुलाई पनि सम्मान गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij