Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेन शाहद्वारा मतदान बहिष्कार

बालेन शाहद्वारा मतदान बहिष्कार

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

    उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । बागमती प्रदेशको निर्वाचन राजधानी हेटौंडामा भइरहेको छ । बालेन कार्यव्यस्थताको कारण मतदानमा नगएको बुझिएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि मतदान गरेका थिएनन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij