
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । सरकारले भाषा सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यसबारे जानकारी दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij