Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

  • काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् ।

    images
    images
    images

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    ‘अर्थमन्त्रालयको प्रस्तावमा रिक्त रहेको नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पवनकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ,’ शर्माले सञ्चारकर्मीसँग भनिन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij