
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बीच चारैजना सभापतिलाई सफल गराएका हुन् ।
विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीमा माया पन्त निर्बिरोध निर्वाचित भएकी थिइन् ।
चार समितीमा चार जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij