Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

जसपा केन्द्रीय राजनीतिक समितिको बैठक जारी

जसपा केन्द्रीय राजनीतिक समितिको बैठक जारी

  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

    images
    images
    images

    उनका अनुसार आजको बैठकमा राजनीतिक तथा संगठनात्मक प्रस्ताव प्रस्तुत, आगामी महाधिवेशनको तयारीका साथै संगठन विस्तार तथा सुदृढीकरण अभियानको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनेछन् । यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि बस्ने पार्टी कार्यालयले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij