Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

राष्ट्रिय सभामा भागबण्डा मिलाउन गठबन्धन बैठक जारी

राष्ट्रिय सभामा भागबण्डा मिलाउन गठबन्धन बैठक जारी

  • काठमाडौं । राष्ट्रिय सभामा भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । 

    images
    images
    images

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन् ।

    शनिबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने गरी सहमतिको प्रस्ताव गरिएको थियो । यसमा एकीकृत समाजवादीले असहमति जनाएको छ । समाजवादीले तीन सिटमा दाबी गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij